Latest Blog

कोरोना भाइरसका कारण विश्वभर ७ हजार स्वास्थ्यकर्मीले ज्यान गुमाए
ब्रेकिङ्ग विश्व

कोरोना भाइरसका कारण विश्वभर ७ हजार स्वास्थ्यकर्मीले ज्यान गुमाए

काठमाडौँ । कोरोना भाइरस (कोभिड- १९) संक्रमणका कारण विश्वभर हालसम्म ७ हजार स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै मेक्सिकोमा मात्रै १ हजार ३०० स्वास्थ्यकर्मीको मृत्यु भएको एम्नेष्टी इन्टरनेश्नलको प्रतिवेदनले जनाएको छ । यस्तै, अमेरिकामा…

नेशन्स लिग फुटबल : स्पेनसँग जर्मनी पराजित
खेलकूद

नेशन्स लिग फुटबल : स्पेनसँग जर्मनी पराजित

काठमाडौँ । नेशन्स लिग फुटबल स्पेनले जर्मनीलाई जितेको छ । गएरातिको खेलमा जर्मनीले दोस्रो हाफको सुरुमा लिएको अग्रता अन्तिम समयसम्म कायम राखेको थियो । तर इन्जुरी समयमा स्पेनले बराबरी गोल गरेर खेलमा आफू हारबाट जोगियो…

देशका विभिन्न भू-भागमा चट्याङसहित वर्षाको सम्भावना
समाचार

देशका विभिन्न भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । शुक्रबार देशको पहाडी भू-भागमा सामान्य बदली र तराई भू-भागमा आशिक बादली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम…

ललितपुरमा आज कर्फ्यू, अवज्ञा भए प्रहरीले गोलीसमेत हान्न सक्ने
ब्रेकिङ्ग समाचार

ललितपुरमा आज कर्फ्यू, अवज्ञा भए प्रहरीले गोलीसमेत हान्न सक्ने

काठमाडौँ । ललितपुरमा आज कर्फ्यू लगाइएको छ । पुल्चोकमा कोरोनाको महामारीकाबीच निषेधाज्ञा उल्लङ्घन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरिएको हो । ललितपुर…

तपाईंकोे राशिफलले आज के भन्छ ?
राशिफल

तपाईंकोे राशिफलले आज के भन्छ ?

वि.सं.२०७७ साल भाद्र १९ गते । शुक्रबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–द्वितीया,१६ घडी…

वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय
ब्रेकिङ्ग राजनीति

वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

काठमाडौँ । नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष एवं…

कोरोना रोकथाममा सरकार अझै गम्भीर बन्न नसकेको काँग्रेसको आरोप
ब्रेकिङ्ग राजनीति

कोरोना रोकथाममा सरकार अझै गम्भीर बन्न नसकेको काँग्रेसको आरोप

काठमाडौँ । नेपाली काँग्रेसले सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर बन्न नसकेको आरोप लगाएको छ । मुलुकका अधिकाँश जिल्लामा गरिएको निषेधाज्ञाको निरन्तरताले संक्रमण बढ्ने क्रम कम नभएको र आर्थिक सामाजिक संकट…

कोरोनाबाट थप ६ जनाको मृत्यु
ब्रेकिङ्ग स्वास्थ्य

कोरोनाबाट थप ६ जनाको मृत्यु

मृतकको संख्या २५७ पुग्यो काठमाडौं । कोरोना भाईरसका कारण नेपालमा थप ६ जनाको मृत्यु भएको छ । पछिल्ले २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसंगै कोरोनाबाट मृत्यु…

उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
ब्रेकिङ्ग समाचार स्वास्थ्य

उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना भेटिए काठमाडौं । काठमाडौं उपत्यकामा थप ४४५ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४४५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

देशभर १ हजार २२८ जना  नयाँ कोरोना संक्रमित
ब्रेकिङ्ग समाचार स्वास्थ्य

देशभर १ हजार २२८ जना नयाँ कोरोना संक्रमित

कुल संक्रमितको संख्या ४२ हजार ८७७ काठमाडौं । नेपालमा थप १ हजार २२८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर बिहीबार महिला ३९४ र पुरुष ८३४ गरी १ हजार २२८ जना संक्रमित थपिएको स्वास्थ्य तथा…