‘सन २०२१ को मध्यपछि मात्रै कोरोनाविरुद्धको खोप आउँछः डब्ल्युएचओ
काठमाडौं । कोरोनाले विश्व आक्रान्त पारेको विश्व यतीबेला कोरोना भाईरस विरुद्धको खोपको पर्खाइमा रहेको छ । विश्व कोरोना विरुद्धको भ्याक्सिनको पर्खाईमा रहेका बेला विश्व स्वास्थ्य संगठनले भने सन २०२१ को मध्यपछि मात्रै कोरोनाविरुद्धको खोप आउँने…