न्यून चापीय रेखाको प्रभावले विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ । देशका विभिन्न भु–भागमा सामान्य वर्षा भइरहेको छ । न्यून चापीय रेखाको प्रभावले अहिले देशका विभिन्न ५ प्रदेशमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १,…