आमा बन्नेबारे सोचेकी छैनः प्रियंका कार्की
मनोरञ्जन

आमा बन्नेबारे सोचेकी छैनः प्रियंका कार्की

काठमाडौंं । नायीका प्रियंका कार्कीले अहिले नै आमा बन्नेबारे नसोचेको बताएकी छन् । नायक आयुष्मान देशराज जोशीसंग गत बर्षको फागुनमा विवाह गरेकी प्रियंकाले तत्काल आमा बन्नेबारे केही नसोचेको बताएकी हुन् । बिहेपश्चात उनीहरु लकडाउनमै छन्…

ट्विटरमा कंगनाको फलोअर्स घटे
मनोरञ्जन

ट्विटरमा कंगनाको फलोअर्स घटे

काठमाडौं ।  नायिका कंगना रनावतले ट्विटरमा आफ्नो फलोअर्स कम भएको बताएकी छन् । आफू राष्ट्रवादी भएकै कारणले फलोअर्स कम भएको उनको तर्क छ । कंगनाले राष्ट्रवादी मानिसलाई हरेक स्थानमा संघर्ष गर्नुपर्ने उल्लेख गरेकी छिन् ।…

तीन हप्ता अघि कोरोनाबाट संक्रमित भएको जेनेलियाको खुलासा
मनोरञ्जन

तीन हप्ता अघि कोरोनाबाट संक्रमित भएको जेनेलियाको खुलासा

बलिउड नायिका जेनेलिया डिसुजा देशमुखले आफू तीन हप्ता अघि कोरोनाद्वारा संक्रमित भएको खुलासा गरेकी छिन् । संक्रमणपछि आफू आइसोलेशनमा बस्नु परेको पनि उनले बताइन् । यद्यपि, अब उनको रिपोर्ट नेगेटिभ आइसकेको छ । उनले सो…

गीतकार शर्माको ‘मुटु भरि देश बोकी’ गीतको म्युजिक भिडियो सार्वजनिक
मनोरञ्जन

गीतकार शर्माको ‘मुटु भरि देश बोकी’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । कवि तथा गीतकार महेश्वर शर्माको रचनामा ‘मुटु भरि देश बोकी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कविता र गीतमा कलम चलाउँदै आएका शर्माको यो पहिलो गीत हो । ररूपन्देहीको देवदहका स्थायी वासिन्दा…

कोरोनालाई जितेर काममा फर्किए अमिताभ बच्चन
मनोरञ्जन

कोरोनालाई जितेर काममा फर्किए अमिताभ बच्चन

काठमाडौँ । भारतीय अभिनेता अमिताभ बच्चनले कोरोनालाई जितेर काममा फर्केका छन् । कोरोना संक्रमित बनेपछि उनि अस्पतालमा भर्ना भएका थिए । यतिबेला भने उनि फेरि सक्रिय रुपमा काममा फर्केका छन् । कौन बनेगा करोडपति को १२…

‘डिसलाइक’ पाउने भिडियोमा ‘सडक २’ को ट्रेलर अग्रस्थानमा
मनोरञ्जन

‘डिसलाइक’ पाउने भिडियोमा ‘सडक २’ को ट्रेलर अग्रस्थानमा

काठमाडौँ । बलिउड फिल्म ‘सडक २’ को ट्रेलर विश्वमै सबैभन्दा बढी मन नपराइएको भिडियोको तेस्रो नम्बरमा परेको छ । उक्त भिडियो भारतमा युट्युबमा सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोमा परेको छ । उक्त फिल्मको ट्रेलरमा अहिलेसम्म…

‘कुल्ली नम्बर १’ पनि डिजिटल प्लेटफर्ममा रिलिज हुने
मनोरञ्जन

‘कुल्ली नम्बर १’ पनि डिजिटल प्लेटफर्ममा रिलिज हुने

काठमाडौँ । भारतमा सिनेमा हलहरु कहिलेबाट खुल्छन् पत्तो छैन । दैनिक ५० हजार भन्दा धेरै कोरोना संक्रमित देखिएकाले पनि यो बर्ष सिनेमा हल खुल्छन् भन्न सकिने अवस्था छैन । यसैले पनि निर्माताहरुले रिलिजका लागि तयार…

दुर्गेश थापाको ‘आलुजस्तो गायक’ सार्वजनिक
मनोरञ्जन

दुर्गेश थापाको ‘आलुजस्तो गायक’ सार्वजनिक

काठमाडौँ । चर्चित गायक अझ भनौँ ‘भाइरल गायक’ दुर्गेश थापाले ‘आलुजस्तो गायक’ गीत सार्वजनिक गरेका छन्। इनाक्छी इन्टरटेनमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा दुर्गेशले आफू केही नसिकी संगीत क्षेत्रमा आएको भन्ने सन्देश समेटेका छन् । यो…

सञ्जय दत्तले भने- ‘मेरो लागि प्रार्थना गरिदिनुहोस’
मनोरञ्जन

सञ्जय दत्तले भने- ‘मेरो लागि प्रार्थना गरिदिनुहोस’

काठमाडौँ । बलिउड नायक सञ्जय दत्त फोक्साको क्यान्सरको उपचार गर्न अस्पताल भर्ना भएका छन् । उनि मुम्बईको अंधेरीस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका हुन् । उपचारको लागि अस्पताल भर्ना भएका दत्तले शुभचिन्तकहरुलाई आफ्नो स्वास्थ्यका लागि प्रार्थना…