बङ्गलादेशले नेपाललाई ५० हजार टन युरिया मल पठाउने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशी समकक्षी शेख हसिना वाजेदबीच दुई देशका अत्यावश्यक विषयमा थप सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री ओली र वाजेदबीच भएको टेलिफोन वार्तामा दुई देश बीचको सम्बन्धका विभिन्न…