सामसङको फोन किन्दा एनएमबी बैंकले कर्जा दिने
कर्पोरेट

सामसङको फोन किन्दा एनएमबी बैंकले कर्जा दिने

काठमाडौं । सामसङको फोन किन्दा एनएमबी बैंकले कर्जा दिने भएको छ । एनएमबी बैंक लिमिटेड र आइएमएसबीच सामसङको फोन किन्दा इएमआई कर्जा दिने विषयमा समझदारी भएको हो । यसअन्तर्गत एनएमबीका ग्राहकले सामसङ मोबाईलको आधिकारिक वितरक…

कोरोना कहरकाबीचमा पनि साउन महिनामा साढे ४ अर्बको मोबाइल आयात
कर्पोरेट

कोरोना कहरकाबीचमा पनि साउन महिनामा साढे ४ अर्बको मोबाइल आयात

काठमाडौँ । नेपालमा कोरोना कहरकाबीचमा पनि साउन महिनामा साढे ४ अर्बको मोबाइल आयात धेरै आयात भएको छ । साउन महिनामा मात्रै करिब साढे चार अर्ब रुपैयाँको मोवाइल फोन आयात भएको भन्सार विभागले जनाएको हो ।…

सबै ग्राहकलाई नयाँ प्रोटोकोल आईपीभी सिक्समा लैजाँदै वर्ल्डलिंक
कर्पोरेट

सबै ग्राहकलाई नयाँ प्रोटोकोल आईपीभी सिक्समा लैजाँदै वर्ल्डलिंक

काठमाडौँ । यसै आर्थिक वर्षको अन्त्यसम्म वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पु¥याउने उद्देश्यका साथ कम्पनीले आफ्नो योजना सार्वजनिक गरेको हो । एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा…

हिमालय एयरलाइन्स र ह्वावेबीच सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
कर्पोरेट

हिमालय एयरलाइन्स र ह्वावेबीच सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालय एयरलाइन्स र ह्वावेबीच आइतबार ललितपुर स्थित ह्वावे टेकनोलोजिज नेपालको कार्यालयमा सहकार्य सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको हो । हिमालय एयरलाइन्सका सीईओ जोउ…

नेपाल टेलिकमले असार ७ गतेसम्म सेवामा लाग्ने विलम्व शुल्क मिनाहा गर्ने
कर्पोरेट

नेपाल टेलिकमले असार ७ गतेसम्म सेवामा लाग्ने विलम्व शुल्क मिनाहा गर्ने

काठमाडौँ । कोभिड- १९ को महामारीको कारणले मुलुकमा कायम रहेको लकडाउन अवधिमा नेपाल टेलिकमले ग्राहकहरुको आफ्ना सेवाहरुमा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको छ। कम्पनीका सेवा प्रयोग गरेबापत तिर्नुपर्ने महशुल बुझाउने…