शुक्रबार सुनको मूल्य ९६ हजार ४०० मा कारोबार
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको हो…