शेयर कारोबारमा लगानीकर्ता प्रविधिमैत्री बन्नुपर्छ : अध्यक्ष पोखरेल
सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि लागि गत चैत ११ गतेदेखि देशब्यापीरूपमा लकडाउन गरेको थियो । लकडाउन लागु भएसँगै धितोपत्रको दोस्रो बजार पनि बन्द रह्यो । असारदेखि भने सरकारले लकडाउन केही खुकुलो बनाउने निति लियो…