कोरोनाबाट थप ६ जनाको मृत्यु

कोरोनाबाट थप ६ जनाको मृत्यु

मृतकको संख्या २५७ पुग्यो

काठमाडौं । कोरोना भाईरसका कारण नेपालमा थप ६ जनाको मृत्यु भएको छ । पछिल्ले २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।

कोरोनाबाट ४ महिला र २ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

ब्रेकिङ्ग स्वास्थ्य