देशभर ११ सय २० जना नयाँ कोरोना संक्रमित

देशभर ११ सय २० जना नयाँ कोरोना संक्रमित

कुल संक्रमितको संख्या ४१ हजार ६४९

काठमाडौं । नेपालमा थप ११ सय २० जना कोरोना संक्रमित बनेका छन् । पछिल्लो २४ घण्टामा ११ सय २० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११ सय १२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

ब्रेकिङ्ग समाचार