ट्विटरमा कंगनाको फलोअर्स घटे

ट्विटरमा कंगनाको फलोअर्स घटे

काठमाडौं ।  नायिका कंगना रनावतले ट्विटरमा आफ्नो फलोअर्स कम भएको बताएकी छन् ।
आफू राष्ट्रवादी भएकै कारणले फलोअर्स कम भएको उनको तर्क छ ।

कंगनाले राष्ट्रवादी मानिसलाई हरेक स्थानमा संघर्ष गर्नुपर्ने उल्लेख गरेकी छिन् । कंगनाले आफै अनफलो भैरहेको ट्विटर प्रयोगकर्तासँग माफी पनि मागेकी छिन् ।

मनोरञ्जन