काठमाडौं । कोरोना संक्रमणका कारण विश्वभर एकै दिन ५ हजार बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ५४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
यो संगै किश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ लाख ६० हजार २७८ पुगेको छ ।
यस्तै संक्रमितमध्ये १ करोड ८१ लाख ८५ हजार ९२५ जना संक्रमण मुक्त भएका छन् ।