सामसङको फोन किन्दा एनएमबी बैंकले कर्जा दिने

सामसङको फोन किन्दा एनएमबी बैंकले कर्जा दिने

काठमाडौं । सामसङको फोन किन्दा एनएमबी बैंकले कर्जा दिने भएको छ ।
एनएमबी बैंक लिमिटेड र आइएमएसबीच सामसङको फोन किन्दा इएमआई कर्जा दिने विषयमा समझदारी भएको हो ।

यसअन्तर्गत एनएमबीका ग्राहकले सामसङ मोबाईलको आधिकारिक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरु किन्दा ९ महिनासम्मको सरल किस्तामा समानहरु किन्न सक्छन्।

कर्पोरेट