कोरोनालाई जितेर काममा फर्किए अमिताभ बच्चन

कोरोनालाई जितेर काममा फर्किए अमिताभ बच्चन

काठमाडौँ । भारतीय अभिनेता अमिताभ बच्चनले कोरोनालाई जितेर काममा फर्केका छन् । कोरोना संक्रमित बनेपछि उनि अस्पतालमा भर्ना भएका थिए ।

यतिबेला भने उनि फेरि सक्रिय रुपमा काममा फर्केका छन् । कौन बनेगा करोडपति को १२ औं संस्करणको छायांकन गर्न थालेका छन् ।

मनोरञ्जन