विश्वभर १ करोड ७२ लाख ८५ हजार कोरोना संक्रमित निको

विश्वभर १ करोड ७२ लाख ८५ हजार कोरोना संक्रमित निको

काठमाडौँ । विश्वभर १ करोड ७२ लाख ८५ हजार कोरोना संक्रमित निको भएका छन् । शनिबार बिहानसम्म विश्वभर १ करोड ७२ लाख ८५ हजार ९०७ जनाले कोरोनालाई जितेका हुन् ।

अहिले विश्वभरी २ करोड ४८ लाख ९७ हजार २८१ संक्रमित छन् । संक्रमितमध्ये ६१ हजार २८९ जनाको अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ७०६ संक्रमित थपिएका छन् । ५ हजार ६६७ जनाले ज्यान गुमाएका छन् ।

विश्व