कोरोना भाइरसबाट एकैदिन २ लाख ३९ हजार ६९० जना संक्रमित

कोरोना भाइरसबाट एकैदिन २ लाख ३९ हजार ६९० जना संक्रमित

काठमाडौँ । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसक एकैदिन २ लाख ३९ हजार ६९० जना संक्रमित बनेका छन् ।
योसंगै कोरोना संक्रमितको संख्या २ करोड ४० लाख ४२ हजार ६९४ पुगेको हो ।

यस्तै एकै दिन थप ५ हजार ८२७ को मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख २२ हजार ४९९ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ६५ लाख ९१ हजार ३३८ जना संक्रमण मुक्त भएका छन् । विश्वका सक्रिय संक्रमितको संख्या ६६ लाख २८ हजार ८५७ छ । उनीहरु मध्ये ६१ हजार ७१९ जनाको अवस्था गम्भीर छ ।

विश्व