विनोद चौधरी कोरोनाबाट संक्रमित

विनोद चौधरी कोरोनाबाट संक्रमित

काठमाडौँ । अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोनाबाट संक्रमित भएका छन् । चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन् ।

’आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो’, चौधरीले लेखेका छन्, ’मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन ।’ चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाईसमेत सचेत रहन सुझाएका छन् ।

ब्रेकिङ्ग समाचार