सन्दीपको बलिङ बरियता खस्कियो
काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी–२० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किएका हुन् । नयाँ बरियतामा सन्दीप ८०औँ स्थानमा छन् । उनले…